भाइटीका लगाउने शुभसाइत ११ बजेर ५५ मिनेटमा

कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन भाइटीकामा टीका लगाउन साइत मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ … Continue reading भाइटीका लगाउने शुभसाइत ११ बजेर ५५ मिनेटमा